2006-02-09 - incident - Nawalparasi district २०६२-१०-२७ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-17232 अभिलेखालय सि. नं.: NCA-17232

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9319
  • अ. नं.115
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:नवलपारसीको जंगल
  • पीडित विवरण
  • पीडितको नाम:सुमन श्रेष्ठ
  • जन्म मिति:
  • साल:2034
  • महिना:08
  • गते:06
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:रामेछाप
  • वार्ड नं.:4
  • टोल:भंगेरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:रामेछाप
  • वार्ड नं.:4
  • टोल:भंगेरी
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकमलबहादुर श्रेष्ठ
  • आमाको नाम:विन्दा श्रेष्ठ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मेनुका श्रेष्ठ
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामेछाप गाविस-४ का सुमन श्रेष्ठको ०६२ माघ २७ गते गस्तीमा गएको बेला माओवादीले चलाएको गोली लागी मृत्यु भयो। शसस्त्र प्रहरीमा कार्यरत श्रेष्ठको बाटोमा माओवादीले गरेको अवरोध हटाउने क्रममा माओवादीले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री