2006-02-09 - incident - Kaski district २०६२-१०-२७ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-17228 अभिलेखालय सि. नं.: NCA-17228

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.712
  • अ. नं.23
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:6
  • टोलको नाम:ड्यामसाइड
  • पीडित विवरण
  • पीडितको नाम:तीर्थबहादुर भुजेल
  • जन्म मिति:
  • साल:2038
  • महिना:08
  • गते:05
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सिद्ध
  • वार्ड नं.:8
  • टोल:नेपाल पाखा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सिद्ध
  • वार्ड नं.:8
  • टोल:नेपाल पाखा
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी प्लाटुन कमाण्डर
  • बाबुको नामपूर्णबहादुर भुजेल
  • आमाको नाम:गोमा भुजेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास वेपत्ता भएकोले गरिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्ध गाविस-८ नेपालपाखा निवासी नेकपा माओवादीको प्लाटुन कमाण्डर २४ बर्षीय तीर्थ भुजेललाई पोखरा उमनपा-६ ड्यामसाइडस्थित एक होटलमा बास बसेका वेला २०६२ माघ २७ गते संयुक्त सुरक्षाफौजले घेरा हाली नियन्त्रणमा लिएर नजिकैको सेनाको आवासगृहमा पुर्याइ गोली हानी हत्या गरे। पीडित परिवारले घटनाको खबर रेडियोबाट थाहा पाएका थिए। पीडित परिवारले भोलिपल्ट इन्सेक पोखराको पहलमा जिल्ला प्रहरी कार्यालयमा पुगी निजको लास माग गरेकोमा उनीहरुले लास जलाइ सकेको बताए। सो घटनामा परी तत्कालै मदन पौडेलको समेत हत्या भएको थियो। पीडित भुजेल २०५७ सालवाट नेकपा माओवादीमा आवद्ध थिए। ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री