2006-02-09 - incident - Gorkha district २०६२-१०-२७ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-17226 अभिलेखालय सि. नं.: NCA-17226

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3065
  • अ. नं.40
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:खोप्लाङ
  • वार्ड नं.:0
  • टोलको नाम:दोबाटा चीसापानी
  • पीडित विवरण
  • पीडितको नाम:रामसिह कवर मगर
  • जन्म मिति:
  • साल:2036
  • महिना:08
  • गते:13
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:स्यानीखाल
  • वार्ड नं.:6
  • टोल:लेखटाकुरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुँवरमगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामहिरालाल कवर मगर
  • आमाको नाम:धनी कवर मगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:खोप्लाङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थाहा नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्यानीखाल गाविस-६ लेखटाकुरा घरभई नेकपा माओवादीको तेश्रो डिभिजन बासु स्मृती बिग्रेड प्लाटुन कमाण्डर २६ वर्षीय रामसिह कवर मगर राहुललाई २०६२ माघ २७ गते दिउँसो नेपाली सेनाले गोरखा जिल्ला खोप्लाङ गाविसको चिसापानिबाट गिरफ्तार गरेर लगि गोली हानी हत्या गरेर फालेको लाश माओवादीले फेला पारी सद्गत गरेका थिए। घटना भएको ३ महिना पछिमात्र घरपरिवारलाई मृत्यु भएको जानकारी आएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री