2006-02-08 - incident - Pyuthan district २०६२-१०-२६ - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-17221 अभिलेखालय सि. नं.: NCA-17221

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:९९
  • पीडितको नाम र थर:उमेश थापा
  • ठेगाना:प्युठान जिल्ला बरौला गाविस
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:प्युठान जिल्ला वरालैा गाविस घर भई दाङ जिल्ला त्रिभवु न नगरपालिका वडा नं.- ११ घारेाहीमाप्रेस संचालन गर्दै आएका उमेश थापालाई मिति ०६२/१०/२६ गतेका दनतिुल्सीपुर चोकमा गणेश हल लाइनबाट आई शान्ति र प्रजातन्त्रप्राप्तिको लागि कोणसभा गरी सकिएपछि अन्य ३ जना साथीहरूसँग गणेश हल लाइन हुँदै पुरानो नेपाल बैङ्क लिमिटेडको दक्षिणतर्फ आइरहेको समयमा सुरक्षाकर्मीद्वारा गोली हानी मारेकोसम्बन्धमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी कारबाही गर्न तथा मृतकको परिवारलाई क्षतिपूर्ति स्वरूप रु.२,००,०००/- उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने २०६३/२/२३ निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. २५६६ मिति २०६३/३/३२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयनको लागि सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*आयोगको ठहर सिफारिसमा आवश्यक कारबाही गरी जानकारी उपलब्ध गराउन रक्षा मन्त्रालय तथा गृह मन्त्रालयलाई पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च. नं. ९ मिति २०६३/४/९को बोधार्थ पत्र प्राप्त, जि.प्र.का.प्यठुानको मिति २०६४/१०/९ गते १०,१५,०००/- राहत स्वरूपउपलब्ध गराएको जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री