2006-02-08 - incident - Kailali district २०६२-१०-२६ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-17218 अभिलेखालय सि. नं.: NCA-17218

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:११३
  • पीडितको नाम र थर:होरिलाल राना
  • ठेगाना:कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं.- १०
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं.- १० घइुयाघाटमा दिसा बस्न गएका होरिलाल रानालाई मिति २०६२/१०/२६ गते सुरक्षाकर्मीहरूले गोली हानी हत्या गरेकाले दोषीलाई कारबाही गरी उचित क्षतिपूर्ति दलिाई पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न तथा मृतकहरूको पीडित परिवारलाई जनही रु. २,००,०००/- क्षतिपूर्ति दलिाउन नेपाल सरकारलाई सिफारिस गर्ने २०६३/२/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको ३० मिति २०६३/४/५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च. नं. ४१ मिति २०६३/४/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि सम्बन्धित निकायमा पत्राचार गरिएको बोधार्थ पत्र
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री