2006-02-08 - incident - Dhanusha district २०६२-१०-२६ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-17216 अभिलेखालय सि. नं.: NCA-17216

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:८१
  • पीडितको नाम र थर:विजयलाल दास
  • ठेगाना:जनकपुर न.पा., जनकपुर
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६२/१०/२६ गते हुने भनिएको नगरपालिकाको निर्वाचनमा धनुषा जिल्लाको जनकपुर नगरपालिकाको मये र पदका उम्मेदवार तथा नेपाल सदभवना पार्टी धनुषाका अध्यक्ष विजयलाल दासलाई नेकपा (माओवादी)समूहले मिति २०६२ माघ ९ गते गोली हानी हत्या गरेको घटनाबारे आयोगको आफ्नो सक्रियतामा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:नेकपा (माओवादी)
  • आयोगको निर्णय:२०६२/११/१६
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १५६२ मिति २०६२/११/१७ मा आयोगको निर्णय कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको मिति ०६३/११/२८ च. नं. १६६ को पत्रमार्फत् रु. १,५०,०००/- क्षतिपूर्ति प्रदान गरिसकेको व्यहोराको पत्र प्राप्त प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही १,००,०००/- क्षतिपूर्ति जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री