2006-02-07 - incident - Udaypur district २०६२-१०-२५ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-17215 अभिलेखालय सि. नं.: NCA-17215

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7017
  • अ. नं.72
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:त्रियुगा नपा
  • वार्ड नं.:7
  • टोलको नाम:बोक्से
  • पीडित विवरण
  • पीडितको नाम:दिलबहादुर राई (दिनेश)
  • जन्म मिति:
  • साल:2046
  • महिना:08
  • गते:03
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:दोभाने
  • वार्ड नं.:1
  • टोल:वासेप्लात्र
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:माओवादी सेक्सन सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना सेक्सन सदस्य
  • बाबुको नामलप्टन राई
  • आमाको नाम:गम्भीरी राई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:त्रियुगा नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनास्थलमै गडेर सदगत गरिएको थियो।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोभाने गाविस-१ निवासी माओवादी सेनाका सेक्सन सदस्य दिनेश राईको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-१, बोक्सेमा माओवादी सेना र शाही नेपाली सेनाबीच २०६२ माघ २५ गते भएको दोहोरो भिडन्तमा शाही नेपाली सेनाले प्रहार गरेको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री