2006-02-06 - incident - Udaypur district २०६२-१०-२४ - घटना - उदयपुर जिल्ला
Archive ref no: NCA-17205 अभिलेखालय सि. नं.: NCA-17205
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7694
- अ. नं.177
- घटना भएको जिल्ला:उदयपुर
- गाविस:त्रियुगा नपा
- वार्ड नं.:1
- टोलको नाम:कदमगाछी
- पीडित विवरण
- पीडितको नाम:सञ्जीव बस्नेत
- जन्म मिति:
- साल:2038
- महिना:00
- गते:00
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:वेलवारी
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नाम
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामथानबहादुर बस्नेत
- आमाको नाम:उमादेवी बस्नेत
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:उदयपुर
- गाविस:त्रियुगा नपा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल गाइघाट
- मिति:2062-10-25
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेलबारी गाविस-४ निवासी प्रहरी जवान २४ वर्षीय सन्जीव बस्नेतको २०६२ माघ २४ गते उदयपुर जिल्ला त्रिवुगा नपा-१ स्थित कदमगाछीमा माओवादीसँग दोहोरो भिडन्त हुदाँ गते घाइते भएकोमा उनको सोहो राती जिल्ला अस्पतालमा मृत्यु भएको थियो।