2006-02-04 - incident - Sankhuwasabha district २०६२-१०-२२ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-17189 अभिलेखालय सि. नं.: NCA-17189

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1682
  • अ. नं.42
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:सित्तलपाटी
  • वार्ड नं.:8
  • टोलको नाम:लामागाउँ
  • पीडित विवरण
  • पीडितको नाम:कोपिला तामाङ
  • जन्म मिति:
  • साल:2039
  • महिना:10
  • गते:17
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:वाना
  • वार्ड नं.:9
  • टोल:होक्से
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जन सेना कमाण्डर
  • बाबुको नामबिरवाहादुर तामाङ
  • आमाको नाम:मनकुमारी तामाङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रमेश दाहाल
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-22
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:सित्तलपाटी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाना गाविस-९ निवासी माओवादी जनसेना कमाण्डर २३ वर्षीय कोपिला तामाङको ०६२ माघ २२ गते पार्टीको काममा सित्तलपाटी गाविसको लमागाउँ पुगेर सित्तलपाटी गाविस-८ को जयराम गुरुङको घरमा वास बसेको अवस्थामा सदरमुकाम खाँदवारीबाट गस्तिमा गएको सुरक्षाफौजले घरघेरा हाली नियन्त्रणमा लिएर करिव ३ मिटर माथि जंगलमा लगि गोलि हानी हत्या गरेर खाल्डो खनी जंगलमा गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री