2006-02-04 - incident - Morang district २०६२-१०-२२ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-17187 अभिलेखालय सि. नं.: NCA-17187

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7534
  • अ. नं.118
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:दुलारी
  • वार्ड नं.:8
  • टोलको नाम:आफ्नै घरमा
  • पीडित विवरण
  • पीडितको नाम:मनमाया लिम्बू
  • जन्म मिति:
  • साल:2015
  • महिना:04
  • गते:16
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:दुलारी
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:लिम्बू
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशुक्रवीर लिम्बू
  • आमाको नाम:शुक्रानी लिम्बू
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुखबीर लिम्बू
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:दुलारी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:2062-10-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धरान जंगल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुलारी गाविस ४ का ४७ वर्षीय धनमाया लिम्बू र छोरा १० वर्षीय मोहन सिंह २०६२ माघ २२ गते माओवादीले आँगनमा बम बनाएर विधुत लाइनमा जोड्ने क्रममा बिस्फोट भई घाइते भए। धरान नपास्थित विपि कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारका क्रममा धनमायाको सोही दिन मृत्यु भयो भने मोहन एक हप्ताको उपचारपछि घर फर्किए। सो घटनामा दुई जना माओवादी कार्यकर्ताको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री