2006-02-03 - incident - Kavre district २०६२-१०-२१ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-17182 अभिलेखालय सि. नं.: NCA-17182

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7052
  • अ. नं.74
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:5
  • टोलको नाम:वसपार्क
  • पीडित विवरण
  • पीडितको नाम:केदार खत्री 'विजय'
  • जन्म मिति:
  • साल:2026
  • महिना:07
  • गते:22
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:जानकीनगर
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:फर्पु
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, बटालियन सह-कमाण्डर
  • बाबुको नामरुद्रबहादुर खत्री
  • आमाको नाम:पूर्णमाया खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इश्वरी खत्री
  • छोराको संख्या:0
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस, सर्लाही
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देब्र गोडा घुँडाभन्दा तल
  • उपचार गराएको अस्पतालको नाम
  • भारत, पन्जाब
  • उपचार मिति 2062-11-21
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • देब्र गोडाको नसा छिनेकाले अव उप्रान्त कँही उपचार हुन नसक्ने राय चिकित्सकको रहेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-21
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जानकीनगर गाविस-३ का माओवादी कार्यकर्ता ३६ वर्षीय विजय उपनामका बटालियन कमाण्डर केदार खत्री ०६२ माघ २१ गते राती काभ्रे जिल्लाको पनौती नपा-५ मा सुरक्षाकर्मी र माओवादीबीचको दोहोरो भिडन्तमा गोली लागि सख्त घाइते भए। देब्रे गोडामा गोली लागेका पीडितको हाल हिँड्डुल गर्न र काम गर्न नस्कने भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री