2006-02-01 - incident - Lalitpur district २०६२-१०-१९ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-17169 अभिलेखालय सि. नं.: NCA-17169

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11443
  • अ. नं.58
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ठेचो
  • वार्ड नं.:9
  • टोलको नाम:धापाखेल
  • पीडित विवरण
  • पीडितको नाम:नवराज कार्की
  • जन्म मिति:
  • साल:2021
  • महिना:12
  • गते:28
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:ठेचो
  • वार्ड नं.:9
  • टोल:धापाखेल बसपार्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:ठेचो
  • वार्ड नं.:9
  • टोल:धापाखेल बसपार्क
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामक्याबलरी गण सिंहदरबार
  • पद:सुवेदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर कार्की
  • आमाको नाम:दिलकुमारी कार्की
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मेनुका कार्की
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रक्षा मन्त्रालय र जिल्ला प्रसाशन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-19
  • समय:05:30:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:ठेचो
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वीरेन्द्र सैनिक अस्पताल
  • मिति:2062-10-21
  • चिकित्सकको नाम:थाहानभएको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठेचो गाविस-९ धापाखेल वसपार्क निवासी नेपाली सेनाको क्वाबलरी गणमा कार्यरत सुवेदार ४१ वर्षीय नवराज कार्कीलाई २०६२ माघ १९ गते कार्यालयबाट घर आएको समयमा घरको मुलढोका अगाडि नचिनेका माओवादी कार्यकर्ताले छाति र कञ्चटमा तीन गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री