2006-01-31 - incident - Palpa district २०६२-१०-१८ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-17166 अभिलेखालय सि. नं.: NCA-17166

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१३५
  • पीडितको नाम र थर:तानसेन घटना
  • ठेगाना:पाल्पा, तानसेन
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:पाल्पा जिल्लाको सदरमकुाम तानसेनमा मिति २०६२ माघ १८ गते बेलुकादेखि १९ गते बिहानसम्म माओवादी र सुरक्षाकर्मीबीच भएको दोहोरो भीडन्तको सम्बन्धमा विभनि्न सञ्चारमाध्यमबाट प्रसारित तथा प्रकाशित समाचारको आधारमा आयोगबाट कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:माओवादी तथा सुरक्षाकर्मी
  • आयोगको निर्णय:माओवादीले गरेको आक्रमणका क्रममाहुन पुगेको भाैतिक क्षति र अनुगमनका क्रममा आयोगमापरेका ३३ वटा उजुरीका सम्बन्धमा तत्काल छानबिन गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन, पाल्पा सदरमुकामको पुन:निर्माण यथाशीघ्र संचालन गर्न, घना नागरिक बस्तीमा क्षति नपुर्‍याई सयं मता अपनाउन, ऐतिहासिक दरबार आंशिकरूपमाजलरिहेको हुँदा तत्काल सो नियन्त्रण गर्नेतरि सरकारी निकायको पहल नभएकोले दरबार ध्वस्त भएको पाइएकोले तत्काल पुन:निर्माण गर्न तथा दोहोरो भीडन्तका क्रममा रेडियो पश्चमिाञ्चल र होटल श्रीनगर रहेको भवन क्षतिग्रस्त हुन पुगेको हुँदा तत्काल क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको च. नं. २२६० मिति २०६३/२/११ मा आयोगको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई सिफारिस गरी पठाइएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री