2006-01-31 - incident - Chitwan district २०६२-१०-१८ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-17137 अभिलेखालय सि. नं.: NCA-17137
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4698
- अ. नं.6
- घटना भएको जिल्ला:चितवन
- गाविस:भरतपुर नपा
- वार्ड नं.:12
- टोलको नाम:नवप्रभातचोक
- पीडित विवरण
- पीडितको नाम:ऋषिराम लामिछाने
- जन्म मिति:
- साल:2040
- महिना:11
- गते:09
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:पिठूवा
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:पिठूवा
- वार्ड नं.:9
- टोल:
- लिङ्ग:पुरुष
- थर:लामिछाने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामटंकप्रसाद लामिछाने
- आमाको नाम:
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-18
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:भरतपुर नपा
- वार्ड नं.:12
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिठूवा गाविस-९ निवासी ऋषिराम लामिछानेको भरतपुर नपा-१२ मा सेनाको गस्ती टोलीसँग जम्काभेट हुँदा सेनाले गोली हानी हत्या गरेको थियो। उत्तानो परेर ढलेका पिडीतको मुखमा अर्को गोली हानी हत्या गरेका थिए।