2006-01-30 - incident - Morang district २०६२-१०-१७ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-17133 अभिलेखालय सि. नं.: NCA-17133

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7411
  • अ. नं.55
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:वाहुनी
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मी फुयाँल
  • जन्म मिति:
  • साल:2005
  • महिना:02
  • गते:05
  • उमेर:57
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:बयरबन
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:फुयाँल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:जिल्ला कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमिटी सदस्य
  • बाबुको नामकुष्माखर फुयाँल
  • आमाको नाम:मन माया फुयाँल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चुनमाया फुँयाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:वाहुनी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोसी अंचल अस्पताल
  • मिति:2066-10-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिंगीयाघाट १०
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बयरवन गाविस-८ निवासी माओवादी जिल्ला कमिटी सदस्य ५७ वर्षीय लक्ष्मी फुयाँल बाहुनी गाविसमा बैठक सकेर हिडने क्रममा २०६२ माघ १७ गते संयुक्त सुरक्षाफौजको गस्ति टोलीले घटनास्थलमै गोली हानी हत्या गरे। लास सुरक्षाकर्मीले गाडीमा हालेर विराटनगर लगेका थिए। लास कोसी अञ्चल अस्पतालमा सोही दिन पोष्टमार्टम गरी सुरक्षाकर्मीले बिराटननगर-१० स्थित सिघियाखोलामा सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री