2006-01-29 - incident - Bhojpur district २०६२-१०-१६ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-17128 अभिलेखालय सि. नं.: NCA-17128
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11295
- अ. नं.21
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:वासींथर्पु
- वार्ड नं.:5
- टोलको नाम:भञ्ज्याङडाँडा
- पीडित विवरण
- पीडितको नाम:इन्द्रकुमार राई
- जन्म मिति:
- साल:2048
- महिना:00
- गते:00
- उमेर:14
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:ओखरे
- वार्ड नं.:4
- टोल:ओख्रे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नपाएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाहिने हातको कुहिनामा मोटारको छर्रा लागेर कुहिनो खुस्किएको
- उपचार गराएको अस्पतालको नाम
- नभएको
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नखुलेको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-16
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:वासींथर्पु
- वार्ड नं.:5
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रानीबास गाविसमा रहेको सुरक्षाफौजको व्यारेक आक्रमणमा घाइते माओवादी लडाकुलाई बोक्न प्रयोग गरिएका इन्द्रकुमारलाई शाही नेपाली सेनाले प्रहार गरेको मोटारको छर्रा लागेर दाहिने हात भाँचिएको छ।