2006-01-28 - incident - Khotang district २०६२-१०-१५ - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-17123 अभिलेखालय सि. नं.: NCA-17123
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1865
- अ. नं.68
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:लिकुवा पोखरी
- वार्ड नं.:4
- टोलको नाम:लिकुवा
- पीडित विवरण
- पीडितको नाम:बसन्त याख्खा
- जन्म मिति:
- साल:2044
- महिना:03
- गते:06
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:संखुवासभा
- गाविस:आँखिभुइँ
- वार्ड नं.:9
- टोल:मुलगाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:याख्खा
- जात:जनजाति
- भाषा:अन्य
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादीको पूर्णकालिन सदस्य
- बाबुको नामभुवनसिंह जीमि
- आमाको नाम:मनमाया जीमि
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-15
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:लिकुवा पोखरी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आँखिभुईं गाविस-९ निवासी माओवादी पूर्णकालिन सदस्य १८ वर्षीय बसन्त याख्खाको ०६२ माघ १५ गते भोजपुर जिल्लाको घोडेटार भिडन्तबाट फर्किएर खोटाङ जिल्लाको लिकुवा पोखरी गाविस-४ मा खाना पकाउँदै गर्दा धनकुटाबाट हेलिकप्टरबाट गएको सुरक्षाफौजले हानेको गोली लागि मृत्यु भएको थियो। पीडितको लास माओवादीले सदगद गरेका थिए।