2006-01-28 - incident - Banke district २०६२-१०-१५ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-17116 अभिलेखालय सि. नं.: NCA-17116
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7651
- अ. नं.503
- घटना भएको जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:16
- टोलको नाम:कारागार नेपालगंज
- पीडित विवरण
- पीडितको नाम:बाबुलाल पण्डित
- जन्म मिति:
- साल:2024
- महिना:00
- गते:00
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:गुलरिया, नपा
- वार्ड नं.:12
- टोल:घुम्ना
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पण्डित
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममाधवराम पण्डित
- आमाको नाम:हन्सा पण्डित
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शोभावती पण्डित
- छोराको संख्या:0
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-15
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:16
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2062-10-16
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गुनपा १२ घुम्ना
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गुलरिया नपा-१२ घुम्नाका ३८ वर्षीय बाबुलाल पण्डितलाई ०६२ माघ १५ गते जिल्ला प्रहरी कार्यालय बर्दियाबाट आएको प्रहरीको गुनपा १२ मथुराबाट पक्राउ गरी जिप्रकामा र जिल्ला कारागार नेपालगंजमा राखी यातना दिएर हत्या गर्यो।