2006-01-27 - incident - Syangja district २०६२-१०-१४ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-17115 अभिलेखालय सि. नं.: NCA-17115
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2321
- अ. नं.58
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:चित्रेभञ्ज्याङ
- वार्ड नं.:6
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:चन्द्रकुमारी विक (चुनौती)
- जन्म मिति:
- साल:2043
- महिना:08
- गते:11
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:बोवाङ
- वार्ड नं.:5
- टोल:सातगरतोला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामलालबहादुर विक
- आमाको नाम:तुलसी विक
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:टेकप्रसाद विक
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:चित्रेभञ्ज्याङ
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोवाङ गाविस-५ सातगरतोला निवासी माओवादी सेनामा कार्यरत १९ वर्षीया चन्द्रकुमारी विक (चुनौती)को ०६२ माघ १४ गत स्याङजा जिल्लाको चित्रेभज्याङ गाविस-६ मा सुरक्षाकर्मी र माओवादी बीच भएको भिडन्तमा परी मृत्यू भयो।