2006-01-27 - incident - Bhojpur district २०६२-१०-१४ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-17107 अभिलेखालय सि. नं.: NCA-17107

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6329
  • अ. नं.159
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:रानीवास
  • वार्ड नं.:8
  • टोलको नाम:घोटेटार
  • पीडित विवरण
  • पीडितको नाम:गीता काम्बाङ
  • जन्म मिति:
  • साल:2043
  • महिना:12
  • गते:23
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:थर्पु
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:लिम्वू
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
  • बाबुको नामखडक काम्वाङ
  • आमाको नाम:सरिता काम्वाङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनकुमारी लाक्सम
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल जन उधार सङ्घ
  • कति रकम बराबर (रु.)5000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नेपाल जन उधार सघ
  • कति रकम बराबर (रु)5000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने खुट्टा र पेट
  • उपचार गराएको अस्पतालको नाम
  • भारतको सिलगडी
  • उपचार मिति 2063-01-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नखुलेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-14
  • समय:12:30:00 AM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:रानीवास
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाँचथर नागी घर भई हाल विवाहित भएर थर्पू ७ निवासी गीता काम्बाङ -लक्सम) नेकपा माओवादीको जनमुक्ति सेनामा कार्यरत रहँदा भोजपुर जिल्लाको रानीवास गाविस ८ गोडेटार आक्रमण गर्ने सिलसिलामा २०६२ साल माघ १४ गते राती सेनाले प्रहार गरेको गोली खुट्टा र पेटमा लागी घाइते भइन्। पार्टीले सामान्य मात्र उपचारपछि २०६३ सालमा भारतको सिलिगुडी गई घरपरिवारकै खर्चमा उपचार गराएकी हुन। उनको हाल अवस्था जिविकोपार्जन गर्ने सामान्य अवस्था भएपनि राज्यवाट कुनै किसिमको सहयोग पाएका छैनन। घाइते भएपछि झापाको विर्तामोडमा बसेको बेलामा पार्टीले वेवास्ता गरेपछि घरपरिवारको सर्म्पर्कवाट उपचार गर्न भारत गएपछि सैन्य फाँट छाडी घरजम गरेर बसेकी छिन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री