2006-01-27 - incident - Bhojpur district २०६२-१०-१४ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-17104 अभिलेखालय सि. नं.: NCA-17104

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1867
  • अ. नं.69
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:रानीवास
  • वार्ड नं.:3
  • टोलको नाम:घोडेटार
  • पीडित विवरण
  • पीडितको नाम:बल बहादुर बुढाथोकी
  • जन्म मिति:
  • साल:2041
  • महिना:07
  • गते:26
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:स्यावुन
  • वार्ड नं.:6
  • टोल:मालवासे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादीको पूर्णकालिन सदस्य
  • बाबुको नामसुर्यबहादुर बुढाथोकी
  • आमाको नाम:डम्बरकुमारी बुढाथोकी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमला बुढाथोकी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:रानीवास
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्यावुन गाविस-६ निवासी माओवादी पूर्णकालिन सदस्य २१ वर्षीय बल बहादुर बुढाथोकीको ०६२ माघ १४ गते घोडेटार सुरक्षा क्याम्प आक्रमण गर्न जाँदा भिडन्तमा सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको थियो। पीडितको लास माओवादीले लगेको थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री