2006-01-27 - incident - Bhojpur district २०६२-१०-१४ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-17095 अभिलेखालय सि. नं.: NCA-17095

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7034
  • अ. नं.75
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:रानीवास
  • वार्ड नं.:8
  • टोलको नाम:हतुवागढी, घोडेटार
  • पीडित विवरण
  • पीडितको नाम:बालकुमार विश्वकर्मा (पदम)
  • जन्म मिति:
  • साल:2042
  • महिना:08
  • गते:06
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:जरायोटार
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना सदस्य
  • बाबुको नामपुर्णबहादुर विश्वकर्मा
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-14
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:रानीवास
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बालंखा गाविसस्थित जंगलमा लाश गाडिएको थियो।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जरायोटार गाविस-४ निवासी माओवादी सेनाका सदस्य बालकुमार विश्वकर्मा रानीवास गाविस-८ हनुवागढीमा रहेको शाही नेपाली सेना र नेपाल प्रहरीको संयुक्त बेस क्याम्पमा माओवादी सेनाले ०६२ माघ १४ गते राती आक्रमणा गर्दा सुरक्षाफौजको गोली लागेर गम्भीर घाइते भएकोमा उपचारको क्रममा वालंखा गाविसको जङ्गलमा माघ १६ मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री