2006-01-27 - incident - Bhojpur district २०६२-१०-१४ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-17091 अभिलेखालय सि. नं.: NCA-17091
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9947
- अ. नं.245
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:रानीवास
- वार्ड नं.:8
- टोलको नाम:(हतुवागढी बेसक्याम्प)
- पीडित विवरण
- पीडितको नाम:शिला श्रेष्ठ (रोशनी)
- जन्म मिति:
- साल:2042
- महिना:00
- गते:00
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खनालथोक
- वार्ड नं.:2
- टोल:चरङ्गेफेदी
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खनालथोक
- वार्ड नं.:2
- टोल:चरङ्गेफेदी
- लिङ्ग:महिला
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामटिकाराम श्रेष्ठ
- आमाको नाम:झनकदेबी श्रेष्ठ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:No
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-14
- समय:00:06:00 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:रानीवास
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- परिवारले लास नै नपाएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खनालथोक गाविस २ की शिला श्रेष्ठ (रोशनी)को २०६२ माघ १४ गते राती भोजपुर जिल्लाको रानीबास गाविसको हतुवागढीमा रहेको सेना र प्रहरीको क्याम्पमा माओवादीले आक्रमण गर्दा भएको दोहोरी भिडन्तमा गोली लागी मृत्यु भयो। भिडन्तमा मारिएका थुप्रै माओवादीका लास सैन्य पोसाकमै क्याम्प वरिपरि छरिएका थिए। ती लासलाई सर्वसाधारणले खाल्टो खनेर गाडेका थिए।