2006-01-27 - incident - Bhojpur district २०६२-१०-१४ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-17090 अभिलेखालय सि. नं.: NCA-17090
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.10038
- अ. नं.10
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:रानीवास
- वार्ड नं.:8
- टोलको नाम:हतुवागढी बेसक्याम्प
- पीडित विवरण
- पीडितको नाम:चामबहादुर मगर
- जन्म मिति:
- साल:2037
- महिना:01
- गते:00
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:कोट
- वार्ड नं.:0
- टोल:कोट
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना सदस्य
- बाबुको नामनखुलेको
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- नभएको
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नपाएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग गोली लागेर खुट्टा भाँचिएको
- उपचार गराएको अस्पतालको नाम
- नखुलेको
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- खुट्टाले राम्ररी काम गर्न नसक्ने
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-14
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:रानीवास
- वार्ड नं.:8
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोट गाविस निवासी-३ निवासी माओवादी जनमुक्ति सेनाका सदस्य चामबहादुर मगर रानीबास गाविस-८ स्थित शाही नेपाली सेना र नेपाल प्रहरीको संयुक्त बेसक्याम्पमा माओवादीले ०६२ माघ १४ गते राती आक्रमणमा सहभागी हुँदा सुरक्षाफौजले चलाएको गोली खुट्टामा गोली लागेर घाइते भए। गोलीले उनको खुट्टाको हाड भाँच्चिएको
- थियो।