2006-01-26 - incident - Saptari district २०६२-१०-१३ - घटना - सप्तरी जिल्ला
Archive ref no: NCA-17085 अभिलेखालय सि. नं.: NCA-17085
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9466
- अ. नं.159
- घटना भएको जिल्ला:सप्तरी
- गाविस:रायपुर
- वार्ड नं.:8
- टोलको नाम:रूपनी बेशक्याम्प नजिकै
- पीडित विवरण
- पीडितको नाम:शम्भु केसी
- जन्म मिति:
- साल:2028
- महिना:09
- गते:14
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:पनौती नपा
- वार्ड नं.:9
- टोल:भिन्दाल
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:पनौती नपा
- वार्ड नं.:9
- टोल:भिन्दाल
- लिङ्ग:पुरुष
- थर:केसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना
- पद:हुद्दा (जमदार सरह)
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
- बाबुको नामप्रल्हाद केसी
- आमाको नाम:विष्णुकुमारी केसी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:इन्दु केसी र मिनाकुमारी आचार्य केसी
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-13
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सप्तरी
- गाविस:रायपुर
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काभ्रे जिल्ला पनौती नपा-३ घर भर्इ संयुक्त सुरक्षा क्याम्प रूपनीमा कार्यरत सैनिक हुद्दा शम्भु केसीको २०६२ माघ १३ गते ड्युटीमा खटिएको अवस्थामा सप्तरी नकटी रायपुर गाविस-८ मा पर्ने रूपनीबजारमा माओवादीले गोली हानी घाइते बनाएकोमा उपचारको लागि अस्पताल लैजाँदै गर्दा केसीको मृत्यु भयो।