2006-01-24 - incident - Sarlahi district २०६२-१०-११ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-17075 अभिलेखालय सि. नं.: NCA-17075
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2277
- अ. नं.27
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:हरिपुर
- वार्ड नं.:9
- टोलको नाम:इलाका प्रहरी कार्यालय
- पीडित विवरण
- पीडितको नाम:उमेशकुमार कार्की
- जन्म मिति:
- साल:2024
- महिना:10
- गते:10
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:तोपगाछी
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:क्रार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नाम
- पद:प्रहरी सहयक निरीक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगङग् बहादुर कार्की
- आमाको नाम:पुण्यकुमारी कार्की
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:प्रमिला कार्की
- छोराको संख्या:0
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:हरिपुर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल सर्लाहि
- मिति:2062-10-12
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- माई खोलामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तोपगाछी गाविस १ निवासी प्रहरी सहायक निरीक्षक उमेशकुमार कार्कीको २०६२ माघ ११ गते सर्लाहीको हरिपूर गाविस ९ स्थित इलाका प्रहरी कार्यालयमा ०६१ माघ ११ गते माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परि मृत्यु भएको थियो।