2006-01-23 - incident - Syangja district २०६२-१०-१० - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-17068 अभिलेखालय सि. नं.: NCA-17068

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10901
  • अ. नं.76
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:मनकामना
  • वार्ड नं.:2
  • टोलको नाम:मनकामना
  • पीडित विवरण
  • पीडितको नाम:छत्ते नेपाली (राजु)
  • जन्म मिति:
  • साल:2044
  • महिना:10
  • गते:10
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:हुम्ला
  • गाविस:श्रीनगर
  • वार्ड नं.:4
  • टोल:फडेरा गाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
  • बाबुको नामजोती सिगे नेपाली
  • आमाको नाम:औलासरा नेपाली
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:मनकामना
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):श्रीनगर गाविस-४ निवासी माओवादी जनमुक्ती सेनाका सदस्य १८ वर्षीय छत्ते नेपाली (राजु)को २०६२ माघ १० गते दिउँसो सेनाको हवाइ आक्रमणमा परी मृत्यु भयो। स्याङजा जिल्लाको मनकामना गाविसमा सेनासँगको दोहोरो भिडन्तमा परी मृत्यु भएको परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री