2006-01-22 - incident - Dhanusha district २०६२-१०-०९ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-17062 अभिलेखालय सि. नं.: NCA-17062

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11015
  • अ. नं.49
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:2
  • टोलको नाम:शिवचौक
  • पीडित विवरण
  • पीडितको नाम:विजयलाल दास
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:4
  • टोल:शिवचौक
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दास
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल सदभावना पार्टी जिल्ला अध्यक्ष
  • बाबुको नामनरसिंह दास
  • आमाको नाम:विन्दादेवी दास
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रमालाल दास
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2062-10-09
  • चिकित्सकको नाम:डा जे एम साह
  • सदगत गरिएको स्थान
  • गंगासागर आर्यघाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जनकपुर नपा-४ निवासी बिजयलाल दासलाई ०६२ माघ ९ गते नगर निर्वाचनमा उम्मेदवारी दिएको आरोपमा माओवादी कार्यकर्ताले जनकपुर नपा-२ स्थित घरमा गोली हानी हत्या गरे। घर अगाडी कुर्सीमा बसि पत्रिका पढिरहेको बेला घर भन्दा दक्षिणतिर वाट दुई जनाको स‍ंख्यामा आएका माओवादी कार्यकर्ताले नजिकबाट घाँटी, दाहिने छातिमा र पिठँयुमा तीन गोली प्रहार गरी घाइते बनाए। उपचारको लागी रिक्समा लादै गर्दै बाटोमा मृत्यु भएको र अस्पतालमा मृत घोषित गरियो। जनकपुर नपाको निर्वाचनमा सदभावना पार्टिबाट उम्मेदवारी दिएको कारण माओवादीले नगर निर्वाचनमा भाग लिने सबैलाई भौतिक कारवाही गर्ने धम्की दिएको पीडितका भाई सतिस दासले बताए। मन्त्रिपरिषदले मृतक परिवारलाई ७ लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको भएतापनि हालसम्म सो रकम नपाएको मृतककी पत्नी रमालाल दासले बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री