2006-01-22 - incident - Banke district २०६२-१०-०९ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-17061 अभिलेखालय सि. नं.: NCA-17061
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4380
- अ. नं.549
- घटना भएको जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:16
- टोलको नाम:विपिचोक
- पीडित विवरण
- पीडितको नाम:भीमबहादुर रोकाय (मुस्कान)
- जन्म मिति:
- साल:2040
- महिना:10
- गते:09
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:माओबादी जनसेना क्याम्प
- लिङ्ग:पुरुष
- थर:रोकाय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना छैठौ डिभीजन सुर्खेत दशरथपुर
- बाबुको नामनेत्र बहादुर रोकाय
- आमाको नाम:चन्द्रकला रोकाय
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शारदा देवकोटा
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाइने हाँत नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- निरला हस्पिटल लखनउ
- उपचार मिति 2062-10-15
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- खानामा ख्याल गर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-09
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला खलंगा गाविस- ६ निवासी माओवादी सेना २२ वर्षीय भिमबहादुर रोकायको ०६२ माघ ९ गते माओवादी सेना र सुरक्षासेना वीच बाँके जिल्लाको नेपालगंजमा भएको दोहोरो भिडन्तमा सुरक्षसेनाको गोलीबाट घाइते भए। उनको दाहिने हाँत पुर्णरुपमा चल्दैन।