2006-01-21 - incident - Makwanpur district २०६२-१०-०८ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-17057 अभिलेखालय सि. नं.: NCA-17057
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3468
- अ. नं.102
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:1
- टोलको नाम:लम्कना
- पीडित विवरण
- पीडितको नाम:रमेशबहादुर भ्लोन
- जन्म मिति:
- साल:2058
- महिना:07
- गते:14
- उमेर:4
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:1
- टोल:लम्कना
- अस्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:1
- टोल:लम्कना
- लिङ्ग:पुरुष
- थर:म्लोन
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममानबहादुर भ्लोन
- आमाको नाम:जीरीमाया भ्लोन
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासनबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्थानीय खोलामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फापरवारी गाविस १ का ४ वर्षीय रेशमवहादुर म्लोनको ०६२ माघ ८ गते राती शाही नेपाली सेनाले हेलिकप्टरबाट खसालेको तोराबोराले लागेर मृत्यु भएको थियो। आफ्नै घर बाहिर सुतिरहेको अवस्थामा तोरावोरा घरमा लागेर उनको मृत्यु भएको थियो।