2006-01-21 - incident - Makwanpur district २०६२-१०-०८ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-17060 अभिलेखालय सि. नं.: NCA-17060

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6353
  • अ. नं.71
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:फापरवारी
  • वार्ड नं.:3
  • टोलको नाम:झुरझुरे
  • पीडित विवरण
  • पीडितको नाम:हिक्मत थापा अरुण
  • जन्म मिति:
  • साल:2042
  • महिना:10
  • गते:05
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:6
  • टोल:दोवाटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:6
  • टोल:दोवाटा
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
  • बाबुको नामआशबहादुर थापा
  • आमाको नाम:सरीता थापा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेकपा माओवादी वाट
  • कति रकम बराबर (रु.)26000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:फापरवारी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्धरा गाविस-६ दोवाटा निवासी २० वर्षीय हिक्मत थापाको नेपाली सेनासगँ मकवानपुरको जिल्लाको फापरवारी भन्ने ठाउँमा ०६२ माघ ८ गते भएको भिडन्तमा परी मृत्यु भएको थियो। उनी जनमुक्ति सेनामा कार्यरत थिए। पीडित परिवारले अहिले सम्म राहत रकम पाएको छैन। माओवादीले पीडित परिवारलाई २६ हजार राहत उपलब्ध गराएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री