2006-01-20 - incident - Syangja district २०६२-१०-०७ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-17026 अभिलेखालय सि. नं.: NCA-17026
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.3357
- अ. नं.100
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:7
- टोलको नाम:नागडाँडा
- पीडित विवरण
- पीडितको नाम:अनुप थापा
- जन्म मिति:
- साल:2039
- महिना:02
- गते:18
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:सेतीदोभान
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले कार्यकर्ता
- बाबुको नामवेदबहादुर थापा
- आमाको नाम:टिकाकुमारी थापा
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हिरादेवी थापा
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-07
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:सेतीदोभान
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइसेतीदोभान गाविस-७ निवासी अनुप थापालाई २०६२ माघ ७ गते कास्की जिल्लाको पोखरामा काकाको घरमा जादै गर्दा गस्तिमा गएको संयुक्त सुरक्षाफौजले पुतलिबजार नपा-७ बाट गिरफ्तार गरी बेपत्ता पारे। उनको अवस्था हाल सम्म अज्ञात छ।