2006-01-20 - incident - Khotang district २०६२-१०-०७ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-17023 अभिलेखालय सि. नं.: NCA-17023

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4466
  • अ. नं.4
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:सुन्तले
  • वार्ड नं.:2
  • टोलको नाम:सुनपातल
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर राई
  • जन्म मिति:
  • साल:2041
  • महिना:10
  • गते:08
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:फाक्टाङ
  • वार्ड नं.:5
  • टोल:वेतुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसोमबहादुर राई
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देव्रे खुट्टाको घुडामुनीको भाग
  • उपचार गराएको अस्पतालको नाम
  • घोपा धरान
  • उपचार मिति 2062-10-08
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:सुन्तले
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फाक्टाङ गाविस-५ का २१ वर्षीय कृष्णबहादुर राईको २०६२ माघ ७ गते सुन्तले गाविस-२ को सुनापातल रिपिटर टावर नजिक घाँस काट्दै गर्दा सुरक्षाकर्मीले विछ्याएर छोडेको विस्फोटक पदार्थ विस्फोट भई उनको देव्रे खुट्टा घुँडामुनीको भाग चुँडीएको र शरीरको अन्य भागमा चोट लागेको थियो। उनको धरानस्थित घोपा क्याम्पमा उपचार भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री