2006-01-18 - incident - Dang district २०६२-१०-०५ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-17010 अभिलेखालय सि. नं.: NCA-17010
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7422
- अ. नं.39
- घटना भएको जिल्ला:दाङ
- गाविस:तुलसीपुर नपा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:धावा लामा
- जन्म मिति:
- साल:2040
- महिना:05
- गते:03
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:निर्मलवस्ती
- वार्ड नं.:2
- टोल:बुद्धनगर
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:निर्मलवस्ती
- वार्ड नं.:2
- टोल:बुद्धनगर
- लिङ्ग:पुरुष
- थर:लामा
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसेते लामा
- आमाको नाम:कान्छी लामा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्ती लामा
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:तुलसीपुर नपा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निर्मलावस्ती गाविस-२ निवासी नेपाली सेनाका जवान २२ वर्षीय धावा लामाको २०६२ माघ ५ गते दाङ जिल्लाको तुलसीपुरमा रहेको सैनिक गुल्मबाट गस्तीमा गएको बेला माओवादीको आक्रमणमा परि मृत्यु भएको थियो। घटनाको सात दिनपछि लाश घर ल्याइएको तथा गाउँमै सद्गत गरिएको थियो।