2006-01-17 - incident - Bhojpur district २०६२-१०-०४ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-17007 अभिलेखालय सि. नं.: NCA-17007
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4162
- अ. नं.30
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:रानीवास
- वार्ड नं.:8
- टोलको नाम:घोडेटार
- पीडित विवरण
- पीडितको नाम:रेवन्त कार्की
- जन्म मिति:
- साल:2038
- महिना:03
- गते:11
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:सोलुखुम्वु
- गाविस:काँगेल
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादि जन मुक्ति सेना
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:एकल
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग हात
- उपचार गराएको अस्पतालको नाम
- माओवादि सिविरमै
- उपचार मिति 2062-10-05
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नखुलेको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-04
- समय:00:00:04 AM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:8
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोलुखुम्बु कागेल ३का माओवादि ऐरिया सेक्रटरि खेन्त क्रार्की भोजपुर रानिवासको घोडेटार भिडिन्तमा नेपाली सेनाको हवाइ गस्तिले हानेको गोलि हात्मा लागि घाइते भए र आफ्नै सिविरमा उपचार गरराएर निको भएको। उनि हाल गाउमा माओवादि ऐरिया सेक्रटरि भएर वसेका छन।