2006-01-14 - incident - Kathmandu district २०६२-१०-०१ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-17002 अभिलेखालय सि. नं.: NCA-17002

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:८४
  • पीडितको नाम र थर:थानकोट घटना
  • ठेगाना:इलाका प्रहरी कार्यालय, थानकोट
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६२/१०/१ गते साँझ ५:३० बजे ने.क.पा. (माओवादी) को एक समूहले काठमाडौँ जिल्लाको थानकोटमा रहको इलाका प्रहरी कार्यालयमा आक्रमण गरेको घटनासम्बन्धमा आयोगबाट कारबाही अगाडि बढाएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:आयोगको मिति २०६२/११/१६ को निर्णयानुसारनिम्नबमोजिम सिफारिस गरिएको : मृतकका परिवारलाई तत्काल उचति क्षतिपूर्ति तथा घाइतेहरूको प्रभावकारी नि:शुल्क उपचारको व्यवस्था गर्न श्री ५ को सरकारलाई सिफारिस घटनामा नेकपा माओवादीले निहत्था र युद्धमा सामेल नभएका ट्राफिक प्रहरीको हत्या गर्नु, सर्वसाधारण व्यक्तलिाई धम्क्याएर घरमा बम छोडिदनिु तथा हतियार बिसाएर आत्मसमर्पण गरेका प्रहरीतथा घाइते प्रहरीलाई पुन: गोली हानी मार्ने कार्य गरेको पाइएकोले जेनेभा महासन्धिको साझा धारा ३ विपरीत कार्य गरेको देखनि आउँछ, अत: ती उल्लङ्घनमा संलग्न व्यक्तिहरूलाई व्यक्तिगत जवाफदेहीताको आधारमा कारबाही गर्नका निम्ति माओवादी पक्षलाई आह्वानगर्न तथा निहत्था र द्वन्द्व‍मा संलग्न रहेको व्यक्तिको हत्या जस्ता कारबाही रोक्न र मानवअधिकारका सिद्धान्त र मानवीय कानुनको उल्लङ्घन हुने गरी यस प्रकारका घटनाहरू नगर्न र नदाहेार्‍ेयाउन आह्वान गर्ने
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १५६० मिति २०६२/११/१७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री