2006-01-14 - incident - Kathmandu district २०६२-१०-०१ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-16999 अभिलेखालय सि. नं.: NCA-16999
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.552
- अ. नं.228
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:3
- टोलको नाम:थानकोट चेकपोष्ट
- पीडित विवरण
- पीडितको नाम:यादव राज केसी
- जन्म मिति:
- साल:2025
- महिना:07
- गते:19
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:12
- टोल:आनन्दनगर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:केसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामकाठमाण्डौ सुरक्षा प्रहरी जाँच चौकी थानकोट
- पद:असई
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबलबहादुर खड्का
- आमाको नाम:अमृता खड्का
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी केसी
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाँके।
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-01
- समय:00:05:30 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:kathmandu Autopsy Center
- मिति:2062-10-02
- चिकित्सकको नाम:Tulsi Kandel
- सदगत गरिएको स्थान
- बाँके
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा-१२ आनन्दनगर घरभई सुरक्षा प्रहरी जाँच चौकी थानकोटमा कार्यरत ३७ वर्षीय असई यादवराज केसी ०६२ माघ १ गते साँझ ५.३० बजेको समयमा माओवादीहरुले एक्कासी थानकोट चौकी आक्रमण गर्दा माओवादी र प्रहरीबीच भएको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो।