2006-01-14 - incident - Kathmandu district २०६२-१०-०१ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-16997 अभिलेखालय सि. नं.: NCA-16997
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1594
- अ. नं.38
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:महादेवस्थान
- वार्ड नं.:5
- टोलको नाम:थानकोट चेकपोष्ट
- पीडित विवरण
- पीडितको नाम:महेश रावल
- जन्म मिति:
- साल:2021
- महिना:04
- गते:28
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:तानसेन नपा
- वार्ड नं.:12
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:सिद्धार्थनगर नपा
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रावल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामथानकोट चेकपोष्ट काठमाडौ
- पद:प्रहरी नायव निरीक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामशेरबहादुर रावल
- आमाको नाम:जानकी रावल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भगवती रावल
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:महादेवस्थान
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल काठमाडौ
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तानसेन नपा-१२ निवासी ४१ वर्षीय प्रहरी नायव निरीक्षक महेश रावलको थानकोट चेकपोष्ट काठमाडौमा कार्यरत डियुटी गर्ने क्रममा २०६२ माघ १ गते एमाओवादी आक्रमणमा परि गोली लागेर उनको मृत्यु भएको थियो।