2006-01-14 - incident - Kathmandu district २०६२-१०-०१ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-16995 अभिलेखालय सि. नं.: NCA-16995
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7260
- अ. नं.69
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:थानकोट
- वार्ड नं.:5
- टोलको नाम:थानकोट प्रहरी चौकी
- पीडित विवरण
- पीडितको नाम:सूर्यमान तामाङ
- जन्म मिति:
- साल:2033
- महिना:11
- गते:03
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:महाङकाल
- वार्ड नं.:8
- टोल:मराम्ची
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:महाङकाल
- वार्ड नं.:8
- टोल:मराम्ची
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामथानकोट प्रहरी चौकी, थानकोट
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसेले तामाङ
- आमाको नाम:नामीन तामाङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुस्मा तामाङ
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)1100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-01
- समय:06:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:थानकोट
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्रहरी अस्पताल महाराजगंज
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मेलम्ची खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महाँकाल गाविस-८ का २९ वर्षीय सूर्यमान तामाङलाई ०६२ माघ १ गते माओवादी कार्यकर्ताहरुले काठमाणडौं जिल्लाको थानकोटमा गोली हानी हत्या गरेका थिए। पीडित प्रहरी जवान हुन्।