2006-01-13 - incident - Syangja district २०६२-०९-२९ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-16984 अभिलेखालय सि. नं.: NCA-16984

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.947
  • अ. नं.51
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:मनकामना
  • वार्ड नं.:1
  • टोलको नाम:गहते
  • पीडित विवरण
  • पीडितको नाम:मोतिबहादुर भण्डारी
  • जन्म मिति:
  • साल:2036
  • महिना:02
  • गते:01
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:ढिकुरपोखरी
  • वार्ड नं.:4
  • टोल:ढिकुरपोखरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:ढिकुरपोखरी
  • वार्ड नं.:4
  • टोल:ढिकुरपोखरी
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:लेस नायक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगणेशबहादुर भण्डारी
  • आमाको नाम:लीला भण्डारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जमुना भण्डारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-09-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:मनकामना
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षे०अस्पताल पोखरा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • ढिकुरपोखरी गाविस-४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढिकुरपोखरी गाविस-४ निवासी नेपाली सेनामा कार्यरत २६ वर्षीय मोतिबहादुर भण्डारीको ०६२ पुस २९ गते स्याङजा जिल्लाको मनकामना गाविस-१ मा नेकपा माओवादीसँगको भीडन्तमा परी मृत्यु भएको थियो। स्याङजा जिल्लामा थप सुरक्षाबल चाहिएको बेला बुटवलबाट नआएपछि काठमाडौंबाट हेलिकप्टरमार्फत उनीहरुको टोली स्याङजामा पुगी गस्तीमा जाँदा भीडन्तमा परेको थियो। उनी सेनामा जागीर खाएको करीव ७ वर्ष भएको थियो। घटनाको खवर भोलीपल्ट पीडित परिवारले थाहा पाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री