2006-01-13 - incident - Syangja district २०६२-०९-२९ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-16976 अभिलेखालय सि. नं.: NCA-16976
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5702
- अ. नं.139
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:मनकामना
- वार्ड नं.:2
- टोलको नाम:मनकामना
- पीडित विवरण
- पीडितको नाम:देविका खत्री (सम्झना)
- जन्म मिति:
- साल:2043
- महिना:05
- गते:18
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:कार्कीगाउँ
- वार्ड नं.:3
- टोल:आली
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी जनसेना
- बाबुको नामलक्षे खत्री
- आमाको नाम:चन्द्री खत्री
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति मन्त्रालय मार्फत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-09-29
- समय:05:00:00 AM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:मनकामना
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला कार्कीगाउँ गाविस- ३ आलीकि माओवादी जनमुक्ति सेना १९ वर्षिया देविका खत्री (सम्झना)को २०६२ पुस २९ गते स्याङजा जिल्ला मनकामना गाविस २ मा नेपाली सेनासँग भएको दोहोरो भिडन्तमा सेनाको गोलीबाट मृत्यु भयो।