2006-01-13 - incident - Syangja district २०६२-०९-२९ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-16989 अभिलेखालय सि. नं.: NCA-16989
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3188
- अ. नं.51
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:मनकामना
- वार्ड नं.:2
- टोलको नाम:सपाउछे
- पीडित विवरण
- पीडितको नाम:रेलबहादुर गुरुङ
- जन्म मिति:
- साल:2001
- महिना:01
- गते:03
- उमेर:61
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:मनकामना
- वार्ड नं.:2
- टोल:सयाउदे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:गुरुङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभौबहादुर गुरुङ
- आमाको नाम:नुनमाया गुरुङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मोती सरा गुरुङ
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-09-29
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:मनकामना
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- चिहान डाँडा आफ्नै गाउँमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मनकामना गाविस-२ सयाउदे निवासी ६१ वर्षीय रेलबहादुर गुरुङ माघे सक्रान्ति मनाउनका लागी भैसी काट्दै गर्दा २०६२ पुस २९ गते नेकपा माओवादी र नेपाली सेनाबीच दोहोरो भिडन्त हुँदा सेनाको गोली लागेर मृत्यु भएको थियो।