2006-01-10 - incident - Sunsari district २०६२-०९-२६ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-16964 अभिलेखालय सि. नं.: NCA-16964

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7820
  • अ. नं.4
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:महेन्द्रनगर
  • वार्ड नं.:9
  • टोलको नाम:सालबन्दी
  • पीडित विवरण
  • पीडितको नाम:भोजराज तिम्सिना
  • जन्म मिति:
  • साल:2039
  • महिना:09
  • गते:10
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:महेन्द्रनगर
  • वार्ड नं.:9
  • टोल:सालबन्दी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिम्सिना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममेदनी प्रसाद तिम्सिना
  • आमाको नाम:कौसिला तिम्सिना
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस सुनसरी
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-09-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:महेन्द्रनगर
  • वार्ड नं.:9
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइमहेन्द्रनगर गाविस ९ का २२ वर्षीय भोजराज तिम्सिना श्री महेन्द्र उमाविमा कक्षा १२ का विधार्थी माओवादीको संलग्न रहेको तर सेना प्रहरीबाट संचालीत हो कि भनेर बुबा भन्छन। ब्यक्तीगत झगडाका कारण गाँउलेहरूले फर्नीचर दोकान लुटेको। उनीहरूको प्रतिकार गर्न जाँदा आँफै कुटाई खाएको र लुकी हिड्ने घटना २०६२ पौष १९ गते देखि एकै पल्ट २६ गते सम्पर्कमा आई त्यस पछि कतै नदेखिएको। गाउँलेको झगडाका कारण भाग्ने क्रममा माओवादी कार्यकर्ताले साथै लगेर बेपत्ता पारीएको पीडित परिवारले जनाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री