2006-01-10 - incident - Khotang district २०६२-०९-२६ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-16961 अभिलेखालय सि. नं.: NCA-16961

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10019
  • अ. नं.8
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:याम्खा
  • वार्ड नं.:0
  • टोलको नाम:याम्खा
  • पीडित विवरण
  • पीडितको नाम:हर्कराज राई
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:हेलौंछा
  • वार्ड नं.:4
  • टोल:हेलौंछा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना सदस्य
  • बाबुको नाममहेशकुमार राई
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • नभएको
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग पेटमा गोली लागी लिभर समेत छेडेको
  • उपचार गराएको अस्पतालको नाम
  • माओवादीले आफैं उपचार गराएको
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • लिभरमा चोट लागेकाले स्वास्थ्यमा विशेष चनाखो रहनुपर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-09-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:याम्खा
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हेलौंछा गाविस-४ निवासी माओवादी सेनाका सदस्य हर्कराज राई खोटाङ्गको सदरमुकाम दिक्तेलबाट आएको शाही नेपाली सेनाको टोलीले सोही जिल्लाको याम्खा गाविसमा हिँडिरहेका माओवादी सेनाका सदस्यमाथि लामो दुरी हान्ने हतियारबाट ०६२ पुस २६ गते गोली प्रहार गर्दा गम्भीर घाइते भए। सेनाले प्रहार गरेको गोली लागेर कलेजो छेडेपछि उनको स्वास्थ्य अवस्था गम्भीर छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री