2006-01-06 - incident - Banke district २०६२-०९-२२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-16946 अभिलेखालय सि. नं.: NCA-16946

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2114
  • अ. नं.42
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:0
  • टोलको नाम:कोहलपुर बजार
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2040
  • महिना:11
  • गते:07
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:त्रियुगा नपा
  • वार्ड नं.:1
  • टोल:संगमटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशत्र प्रहरी दल कोहलपुर
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदमनबहादुर श्रेष्ठ
  • आमाको नाम:प्रिवेकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-09-22
  • समय:00:00:06 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नेपालगंज अस्पताल
  • मिति:2062-09-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रियुगा किनार
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रिवेणी गाविस-१ निवासी स.प्र. त्रिपुरा नपा कोहलपुरमा कार्यरत सशस्त्र प्रहरी २१ वर्षीय कृष्णबहादुर श्रेष्ठलाई एयरपोर्ट ड्यूटी सकेर फर्कँदै गर्दा २०६२ पुस २१ गते माओवादीले गोली हानी हत्या गरे। आफन्तले २०६२ पुस २२ गते लास बुझी त्रियुगा नदीमा सदगत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री