2006-01-02 - incident - Kathmandu district २०६२-०९-१८ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-16935 अभिलेखालय सि. नं.: NCA-16935

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7785
  • अ. नं.556
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:4
  • टोलको नाम:विशालनगर चण्डौल
  • पीडित विवरण
  • पीडितको नाम:जंग बहादुर सलामी मगर
  • जन्म मिति:
  • साल:2040
  • महिना:12
  • गते:13
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:6
  • टोल:बनगइ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदम बहादुर सलामी मगर
  • आमाको नाम:जगी सलामी मगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-09-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:2062-09-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति अार्घाट काठमाणडौ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धधवार गाविस-६ बनगइका २२ वर्षीय जंगबहादुर सलामी मगरलाई २०६२ पुस १८ गते राती काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका-४ विशालनगर चण्डौलमा कर्फ्यु लागेको समयमा होटेल बाहिर निस्किएको भन्दै गस्तीमा रहेको शाही नेपाली सेनाको टोलिले गोली चलाई हत्या गर्‍यो। माओवादी भनेर हत्या गरेको जंगबहादुर होटल मजदुर रहेको थाहा भएपछि टीचिङ अस्पतालमा पोष्टमार्टम गरी होटेल मालिकको जिम्मामा गरियो। होटेल मालिकले पीडित परिवारलाई खवर गरी पशुपति आर्यघाटमा सदगत गरे। मृतक जंगबहादुर काठमाण्डौ महानगर पालिका-१ नक्सालस्थित होटलमा काम गर्दथे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री