2005-12-30 - incident - Khotang district २०६२-०९-१५ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-16931 अभिलेखालय सि. नं.: NCA-16931

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३२९
  • पीडितको नाम र थर:चतुरमनि राई
  • ठेगाना:खोटाङ जिल्ला खारताम्छा गाविस वडा नं.- ९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:खोटाङ जिल्ला खारताम्छा गाविस वडा नं.- ९ बस्ने चतुरमानराईको सुरक्षाकर्मीलेछाडकेो बिष्फोटकपदार्थबिष्फाटेमा परी २०६२/९/१५ गते मृत्यु भएको भन्ने उजुरी
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:आयोगको अनुसन्धान टोलीले अनुसन्धान प्रतिवेदनसम्बन्धमा अनुसन्धान प्रतिवेदनबमोजिम निजले छारेीलाई धरान पुर्‍याई घर फर्की आउँदा बाटामेा बिष्फोटक पदार्थ फेला पारी घर ल्याई खेलाउँदा बिष्फोट भई त्यसबाट चतुरमनि राईको मृत्यु हुन गएको देखिँदा मृतकका परिवारलाई क्षतिपूर्तिवापत रु . १,५०,०००/- क्षतिपूर्ति दिन र निजका नाबालक छारेाछोरीको उचित शिक्षाको व्यवस्था मिलाउन नेपाल सरकारलाई सिफारिस गर्ने आयोगको मिति २०६६/५/९ को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:च. नं. २४० सरंक्षण २५ मिति २०६६/६/६ गते प्र.म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री