2005-12-28 - incident - Bhaktapur district २०६२-०९-१३ - घटना - भक्तपुर जिल्ला

Archive ref no: NCA-16925 अभिलेखालय सि. नं.: NCA-16925

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10045
  • अ. नं.15
  • घटना भएको जिल्ला:भक्तपुर
  • गाविस:भक्तपुर नपा
  • वार्ड नं.:17
  • टोलको नाम:सल्लाघारी
  • पीडित विवरण
  • पीडितको नाम:कान्छामान व्लोन / लालकुमार
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:17
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मेच्छे
  • वार्ड नं.:9
  • टोल:छापगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मेच्छे
  • वार्ड नं.:9
  • टोल:छापगाउ
  • लिङ्ग:पुरुष
  • थर:व्लोन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामचन्द्रबहादुर व्लोन
  • आमाको नाम:राम्री तामाङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डोल्मो तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-09-13
  • समय:00:06:00 PM
  • घटनास्थल
  • जिल्ला:भक्तपुर
  • गाविस:भक्तपुर नपा
  • वार्ड नं.:17
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइमेच्छे गाविस ८ का लालकुमार भनिने कान्छामान भ्लोन २०६२ पुस १३ गदेदेखी बेपत्ता भए। माओवादीका पूर्णकालिन कार्यकर्ताको रुपमा काम गर्दै आएकोमा पार्टीको सम्पर्कमा नआएकाले सुरक्षाकर्मीले बेपत्ता पारेको भनी माओवादीले परिवारलाई जानकारी दिए। सामान ओसार पसारको काममा सक्रिय उनको खोजीका लागि परिवारले मानवअधिकार संघसंस्थामा निवेदन दिए पनि उनको अवस्था हालसम्म अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री