2005-12-23 - incident - Taplejung district २०६२-०९-०८ - घटना - ताप्लेजुङ जिल्ला

Archive ref no: NCA-16910 अभिलेखालय सि. नं.: NCA-16910

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२५५
  • पीडितको नाम र थर:फुर्वा शेर्पा, दारिञ्चे शेर्पा
  • ठेगाना:ताप्लेजुङ जिल्ला चागँ े गाविस वडा नं.- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ५४५, मिति २०६२/९/८ गते ताप्लेजुङ जिल्ला चागँ े गाविस वडा नं.- १ स्थित दाभेाने पलु नेर ने. क.पा. (माओवादी) ले थापेको एम्बुस धरापमा परी जिल्ला ताप्लजे बु साँघु गाविस वडा नं.- ८ बस्ने फुर्वा शेर्पा र ऐ. ऐ. वडा नं.- ९ बस्ने दारिञ्चे शेर्पाको मृत्यु भएको भन्ने आयोगको अनुसन्धान टोलीको प्रतिवदे नबाट देि खएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:पीडित परिवारको भरणपोषणको लागि जनही रु. २,५०,०००/- का दरले क्षतिपूर्ति उपलब्ध गराउन र मृतकका बालबालिकाको नि:शुल्क पठनपाठनको व्यवस्था मिलाउनसमेत नेपाल सरकारलाई लेखी पठाउने ठहर्छ भन्ने आयोगको मिति २०६५/३/३ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. १११७ संरक्षण ५४५ मिति २०६६/१०/१९ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गर्ने
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री