2005-12-21 - incident - Ramechhap district २०६२-०९-०६ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-16906 अभिलेखालय सि. नं.: NCA-16906

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.10219
  • अ. नं.183
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:बाम्तीभण्डार
  • वार्ड नं.:8
  • टोलको नाम:पाँगा
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर बस्नेत
  • जन्म मिति:
  • साल:2047
  • महिना:07
  • गते:08
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:बाम्तीभण्डार
  • वार्ड नं.:8
  • टोल:पाँगा
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:बाम्तीभण्डार
  • वार्ड नं.:8
  • टोल:पाँगा
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामडम्बरबहादुर बस्नेत
  • आमाको नाम:पदमकुमारी बस्नेत
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-09-06
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:बाम्तीभण्डार
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिरी अस्पताल, दोलखा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाम्ती भण्डार गाविस-८ का लालबहादुर बस्नेतको ०६२ पुस ६ गते रामेछाप जिल्लाको बाम्ती भण्डार-८ आफ्नै घरबाट दोखर्पा बारीमा गोठ सार्ने क्रममा भकारी लिन जाँदा माओवादीले राखेको डीटोनेट फेला पारी घरमा ल्याएर खेलाउँदा विष्फोटन भई मृत्यु भयो। घरको बरण्डामा बसी डिटोनेटर खेलाउने क्रममा विष्फोट भएपछि उनको घटनास्थलमा नै मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री